कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो

वि.वि. श्रेष्ठ /विकल्प न्यूज कार्तिक २४ गते । सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक … Continue reading कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो